सेबोन अध्यक्ष नियुक्ति अघि बढ्यो, तीनै जनालाई पुनः अन्तरवार्तामा बोलाईयो

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि सर्टलिस्टमा परिसकेका र पटकपटक अन्तरवार्तामा बोलाईएको ३ जनालाई पुनः अन्तरवार्तामा बोलाउँदै मन्त्रालयले यसको प्रक्रिया फेरि सुरु गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ३ जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका … Continue reading सेबोन अध्यक्ष नियुक्ति अघि बढ्यो, तीनै जनालाई पुनः अन्तरवार्तामा बोलाईयो