फेरि रोकियो सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया, अर्काे सूचना जारी गर्दै अर्थ मन्त्रालय

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष चयन गर्नका लागि गर्न लिएको अन्तरवार्ता पुन: रोकिएको छ । यसअघि बोर्डको अध्यक्ष हुनका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ३ जनालाई आज अन्तरवार्तामा बोलाईएको थियो । छनोट समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी सिंहदरबारमा उपस्थित नभएपछि अन्तरवार्ता नै रोकिएको हो । यसअघि गत असारमा अध्यक्ष चयन गर्न … Continue reading फेरि रोकियो सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया, अर्काे सूचना जारी गर्दै अर्थ मन्त्रालय