धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा, अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः अन्तरवार्ता बहिस्कार गरेको छन् । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई गत आईतबारका लागि अन्तर्वार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएका थिए । बाँकी रहेको ३ जनालाई पुनः अन्तरवार्ताका लागि बुधबार (आज) बोलाईएपनि उनिहरुले आज पनि … Continue reading धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा, अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित