धितोपत्र बोर्ड अध्यक्ष छनोटको लागि बुधबारलाई पुनः बोलाईयो अन्तरवार्ता
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सर्टलिस्टमा परेकाहरुका लागि पुनः अन्तरवार्ताका लागि बोलाईएको छ । आईतबार (आज) सर्टलिस्टमा परेका ५ जनालाई अन्तरवार्तामा बोलाईएकोमा ३ जना अनुपस्थित भएपछि पुनः अन्तरवार्ताका लागि अर्काे मिति तोकिएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार अन्तरवार्तामा उपस्थित नभएका बाँकी ३ जनाका लागि बुधबार बोलाईएको छ । मन्त्रालयले बुधबार बोर्ड अध्यक्षको … Continue reading धितोपत्र बोर्ड अध्यक्ष छनोटको लागि बुधबारलाई पुनः बोलाईयो अन्तरवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed