अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती, ३ उम्मेदवार अन्तरवार्तामै अनुपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया अन्योलतातर्फ धकेलिएको छ । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई आज (आईतबार)का लागि अन्तरवार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएपछि नियुक्ती प्रक्रिया नै अन्यौलमा परेको हो । यसअघि लामो समयसम्म अन्यौलमा रहेको नियुक्ती प्रक्रियालाई अघि बढाउन छनोट समितिले ५ जनाको नाम … Continue reading अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती, ३ उम्मेदवार अन्तरवार्तामै अनुपस्थित