अर्थ मन्त्रालयको लगाम र संचालकको ट्रयापमा हमाल, प्रिमियमको आईपीओमा संचालकले बैठकमै हमालमाथि उठाए प्रश्न

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लिक्विडेशनमा जानै लागेको कम्पनीलाई समेत आईपीओ निष्काशन स्वीकृति दिएर जनताको लगानी फसाउने चाल चलेपछि अर्थ मन्त्रालयले त्यसमा लगाम लगाउन शुरु गरेको छ । पछिल्लो समय हमालले नीतिगत भ्रष्टाचार गरी आईपीओ जारी गर्दा रिभ्यालुएशन गरेर नेटवर्थमा गणना गर्न पाउने तथा २ वर्ष नाफामा रहेका कम्पनीले पनि प्रिमियम मूल्यमा सेयर … Continue reading अर्थ मन्त्रालयको लगाम र संचालकको ट्रयापमा हमाल, प्रिमियमको आईपीओमा संचालकले बैठकमै हमालमाथि उठाए प्रश्न