ह्यारिसमाथि ट्रम्पको जित : अर्थतन्त्र, माइग्रेसन र सीमाको मुद्धामा मतदाताको विश्वास

काठमाडौँ । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्वास गरे । उनको शासनकालमा पनि रिपब्लिकन नेता ट्रम्पको औसत लोकप्रियता रेटिङ ४१ प्रतिशत मात्रै थियो । ग्यालप पोलिंग फर्मका अनुसार यो दोस्रो विश्वयुद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको सबैभन्दा कम रेटिंग थियो । राष्ट्रपतिको … Continue reading ह्यारिसमाथि ट्रम्पको जित : अर्थतन्त्र, माइग्रेसन र सीमाको मुद्धामा मतदाताको विश्वास