लगानीकर्ता तान्न नागरिक स्टक डिलरको गैरकानूनी काम, सेबोन र नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौं । नागरिक स्टक डिलरले गैर कानूनी रुपमा सेयर खरिदबिक्री गराएको पाइएको छ । कानूनी रुपमा दुई कार्यदिनमा सेटलमेन्ट गराउनुपर्ने भएपनि नागरिक स्टकले लगानीकर्ताहरु माझ खुलेआम बिज्ञापन गर्दै आफुहरुसँग कारोबार गरेका ७ दिनसम्म उधारो दिने भन्दै खुलेआम प्रचारप्रसार गर्दै आएको हो । नागरिक स्टक डिलर नागरिक लगानी कोषको सब्सिडियरी कम्पनी हो । सरकारी स्वामित्वको उक्त … Continue reading लगानीकर्ता तान्न नागरिक स्टक डिलरको गैरकानूनी काम, सेबोन र नेप्सेले सोध्यो स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed