सेबोन अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो । यसअघि अध्यक्ष चयन गर्न गठित समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएको र सिफारिस गर्न … Continue reading सेबोन अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो