सरकार र प्राधिकरणबीच मतभेद : विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाइयो

काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ ।  मन्त्रिस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।  दुवैलाई यसअघि साउन १५ गते स्पष्टिकरण सोधिएको र सो स्पष्टिकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा उर्जा मन्त्रालयले सोहि दिन नै दुवैलाई हटाएको थियो ।  पुन र … Continue reading सरकार र प्राधिकरणबीच मतभेद : विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाइयो