उद्योगीले बालेको बिजुलीको पैसा तिर्नैपर्छ, पैसा छ भन्दैमा जवर्जस्ती माग्न पाईँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीले उपभोग गरेको बिजुलीको मात्रै पैसा तिर्नैपर्ने बताएका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन् । केहिदिन अघि मात्रै प्रधानमन्त्री ओलीले उद्योगी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्दै उद्योगीको विद्युत लाईन जोडदिन आग्रह गरेका … Continue reading उद्योगीले बालेको बिजुलीको पैसा तिर्नैपर्छ, पैसा छ भन्दैमा जवर्जस्ती माग्न पाईँदैन : प्रधानमन्त्री ओली