कुलमानलाई प्राधिकरणका कर्मचारीको साथ, पाँचै संगठनले भने–जबर्जस्ती गरे आन्दोलन गछौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमातहतका पाँच कर्मचारी संगठनले कुलमान घिसिङको पक्षमा विज्ञप्ति जारी गरेका छन् । उद्योगी र प्राधिकरणबीचको डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवादमा सरकारले जवर्जस्ती गर्न खोजेको भन्दै पाँचै कर्मचारी संगठनहरु कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका हुन् । पाँचै संगठनले जारी गरेको विज्ञप्तिमा नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ … Continue reading कुलमानलाई प्राधिकरणका कर्मचारीको साथ, पाँचै संगठनले भने–जबर्जस्ती गरे आन्दोलन गछौं