लाल आयोगमाथि महालेखाको प्रश्न, डेडिकेटेड र ट्रंक वापत ६२ ग्राहकबाट २१ अर्ब ८८ करोड उठाउन निर्देशन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले डेडिकेटेड र ट्रंक लाईन वापतका सम्पूर्ण बक्यौता रकम असुल गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले डेडिकेटेड तथा ट्रंकलाइनका विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेर छुट सहित नयाँ महसुल निर्धारण गर्न सिफारिस गरेपनि महालेखाले पनि विद्युत प्राधिकरणले निर्धारण गरेबमोजिमको बक्यौता असुल गर्ने निर्देशन दिएको हो । … Continue reading लाल आयोगमाथि महालेखाको प्रश्न, डेडिकेटेड र ट्रंक वापत ६२ ग्राहकबाट २१ अर्ब ८८ करोड उठाउन निर्देशन