आईएमई लाइफ इन्स्योरेन्सले गर्यो ३४.५० प्रतिशत लाभांश घोषणा, यस्तो छ नगद र बोनसको अनुपात

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने … Continue reading आईएमई लाइफ इन्स्योरेन्सले गर्यो ३४.५० प्रतिशत लाभांश घोषणा, यस्तो छ नगद र बोनसको अनुपात