काठमाडौं । संयुक्त अरब इमिर्ट्स (युएई) सरकारले आफ्ना देशमा अबैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई बैधानिक हुनका लागि बाटो खुला गरिदिएको छ । युएई सरकारले अबैधानिक रुपमा बस्दै आएका आप्रबासी कामदारलाई बैध बनाउन तथा स्वदेश फिर्ताको लागि एम्नेष्टी लागू गर्दै आममाफी दिन लागेको हो । युएई सरकारले अगस्ट १ देखि उक्त कार्यक्रम कार्यान्यनमा ल्याएको छ…