Logo

भुकम्प पीडित कर्जामा बढ्यो अन्यौल, राष्ट्र बैंकले भन्यो, ‘ऐन संसोधन नभएसम्म चलनचल्तीको ब्याज तिर्नु’

काठमाडौं । राष्ट्र बैंक ऐन संसोधन नहुँदा भुकम्प पीडित कर्जालाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा अन्यौलता बढेको छ । सरकारले भुकम्प पीडितलाई प्रदान गरिने पुर्नकर्जा सम्बन्धी कार्यविधी अनुसार त्यस्ता कर्जा ५ देखि १० बर्षसम्म २ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने निर्णय गरेपनि राष्ट्र बैंक ऐनको पुर्नकर्जा सम्बन्धी व्यवस्थाका कारण समस्या भएको नेपाल राष्ट्र बैंकका डेपुटी…