काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्ष २०८०/८१ मा बजारबाट साढे पौने ४७ खर्ब रुपैयाँ खिचेको छ । बैंकहरुमा थुप्रिएको तरलता र कर्जा प्रवाहमा लगातार संकुचन भइराख्दा सन्तुलनका लागि राष्ट्र बैंकले गत आवमा बजारबाट ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ बजारबाट प्रशोचन गरेको हो । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै…