Logo

पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि घट्यो, मूल्य समायोजनको अधिकार निगम व्यवस्थापनलाई प्रत्यायोजन

बिजखबर संवाददाता ८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको सोमवार साझा वसेको वैठकले मंगलवार बिहानदेखि लागु हुने गरी ती पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमले पेट्रोलको भाउ प्रतिलटरमा २ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २÷२ रुपैयाँले घटाएको प्रवक्ता मुकुन्द…