Logo

निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योग-व्यवसायमा गम्भीर असर, यस्तो छ प्रदेशगत अवस्था

काठमाडौं । देशभर जारी निषेधाज्ञाका कारण देशैभर उद्योग व्यवसायमा गम्भीरअसर परेको छ । नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाका कारण ८३ प्रतिशतसमम उद्योग व्उवसायमा असर परेको जानकारी दिएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद हुँदा मुलुकभर उद्योग व्उवसायमा असर परेको…