Logo

अस्पतालले कोरोना उपचारमा बढी शुल्क लिएसँगै सरकारले थाल्यो अनुगमन, प्रति विरामी दैनिक ५२५० देखि २२५०० सम्म लिन पाउने

काठमाडौं । सरकारले कोरोना उपचारमा लाग्ने दैनिक अधिकतम शुल्क निर्धारण गरेको हो । पछिल्लो समय अस्पतालले कोराना विरामीको उपचार शुल्क वापत दैनिक लाखौ रुपैयाँ लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गर्दै शुल्क निर्धारण तथा अनुगमन शुरु गरेको हो । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुगमनको…