Logo

केपी ओली सरकारलाई सर्वोच्चको झड्का, नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । केही समयअघि सरकारले अध्यादेशमार्फत नागरिकता सम्बन्धी अध्यादेश ल्याएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । संघीय संसदबाट यदि पारित हुन नसकेमा…