Logo

काठमाडौंमा रोकिएको खोप कार्यक्रम सोमबारदेखि पुनः सुरु हुँदै, यी चार अस्पतालबाट खोप लगाउन सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकामा रोखिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबारदेखि पुनः सुरु हुने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाइने भएको हो । महानगरमा यसअघि काठमाडौंका सबै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । त्यसपछि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै जेठ २८ गतेदेखि खोप लगाउने कार्यक्रम…