Logo

एफएनसीसीआईको माग : उद्यमी व्यवसायी र श्रमिक कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिईयोस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य मन्त्रालयसमक्ष उद्यामी व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ । मंगलबरा अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्गसँग भेट गरी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी÷श्रमिक÷कामदार÷कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड…