Logo

धेरै नेपाली कामदार भएका मुलुकमा हवाई उडान खुल्ने, वैदेशिक रोजगारीमा जानेलाई १० दिनसम्मको क्वारेन्टाइन खर्च सरकारले दिने

काठमाडौं । सरकारले धेरै नेपाली कामदार भएका मुलुकमा हवाई उडान खोल्ने तयारी गरेको छ । बुधबार साँझ बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी) को दोस्रो बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो । यी देशहरुबाट सातामा दुई हजारजना…