Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले घटेर ९० हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रहेको छ । त्यसैगरी…