Logo

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियण्ट : बढी संक्रामक,सबै उमेर समुहलाई असर गर्ने

काठमाडौं । नेपालमा कोरोना भाईरसको नयाँ भेरियण्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दैै नेपालमा कोरोना भाईरसको अझै डरलाग्दो भेरियण्ट फेला परेको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न ४८ ओटा नमुनाहरु छनौट गरी जाँचका लागि दिल्ली पठाइएकोमा ४७ ओटामा डेल्टा भेरियण्ट र सोमध्येमा पनि ९ ओटामा थप…