Logo

स्वदेशी लगानी खस्किदा निषेधाज्ञामै भित्रियो १२ अर्ब बढी वैदेशिक लगानी, सिंगापुरबाट मात्रै १० अर्ब बढी भित्रियो

काठमाडौं । नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएपछि सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गर्यो । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेगरि लागु गरिएको जारी निषेधाज्ञामा सरकारी कार्यालयहरुमा समेत सीमित कर्मचारीहरु राखेर काम हुँदैै आएको छ । निषेधाञाका कारण समग्र क्षेत्र ठप्प भएको यस्तो अवस्थामा पनि सरकारी निकाय उद्योग विभागले भने १२ अर्ब बढीको…