Logo

‘डेल्टा भेरियन्ट’ का कारण तीव्र संक्रमणको खतरामा दक्षिण एशियाली देश, नेपाल कति सुरक्षित छ ?

काठमाडौं । पछिल्लो समय दक्षिण एशियाली प्राय देशहरुमा कोरोना महामारीको प्रकोप घट्नुपर्नेमा बढ्दै गइरहेको छ । नेपालमै पनि कोरोना कम भएको भन्दै गत भदौमा निषेधाज्ञा हटाइएपनि दोश्रो लहरका कारण बैशाखदेखि पुनः निषेधाज्ञा गर्नुपर्ने गरी महामारी फैलियो । भारतले आफ्नो कहालीलाग्दो मानिएको कोराना महामारीको दोस्रो लहरलाई सामना गरेपनि अन्य केही देश तथा भारतकै केही प्रान्तहरुमा कोरोनाको…