Logo

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनकोे मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आज बुधबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार हुने…