Logo

कति धनी छ तालिबान, कहाँबाट कमाउँछ वार्षिक अर्बौ रुपैयाँ ?

काठमाडौं । एक आश्चर्यजनक घटनामा तालिवानले आइतबार (अगस्त १५) अफगानिस्तानको राजधानी काबुल कब्जा गरी अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गर्यो । काबुल कब्जा गरेसँगै विश्वकै लागि एकदमै खतरनाक र अमानवीय गतिविधीका कारण कुख्यात तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न अपिल गरेको छ । अल जजीरा टिभीसँग कुरा गर्दै तालिबानका प्रवक्ता मोहम्मद नईमले तालिबान एक्लै बस्न…