Logo

वैदेशिक लगानी प्रतिवद्धतामै सीमित : ३० अर्बको प्रतिबद्धता, भित्रियो १६ अर्ब

काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धताअनुरुप लगानी भित्रिन नसकेको देखिएको छ । उद्योगमा आउने वैदेशिक लगानी प्रतिवद्धताको तुलनामा आधा कम भित्रिने गरेको हो । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७७ ७८ को ११ महिना अर्थात गत साउन १ देखि जेठ मसान्तसम्म ३० अर्ब ७० करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएपनि रकम भने…