Logo

सुनको मूल्य तोलामा ५ सयले बढयो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोला ९१ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १००…