Logo

काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको जयवागेश्वरीको आकाशे पुल डेढ वर्षदेखि अलपत्र

काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ । पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशेपुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए । महानगरपालिकाले…