Logo

अर्थमन्त्रालयले पायो राजस्व सचिव, अतिरिक्त समुहमा रहेका पुष्करलाई अवसर

काठमाडौं । सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समुहमा रहेका पुष्करलाई राजस्व सचिवमा सरुवा गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करसहित ३ जना सचिवको सरुवा र पदस्थापन गरेको हो । यसअघिका राजस्व सचिव रामशरण पुडासैनीले उमेर हदका कारण २४ साउनमा अवकाश पाएयता अर्थमन्त्रालयमा राजस्व सचिवको…