Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९१ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ…