Logo

सीमित लगानीकर्ताको अर्थहिन आन्दोलन : भारतमा मार्जिन कर्जाको सीमा १ करोड, नेपालमा १२ करोड हुँदा पनि अपुग किन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँमा तोकिदिएसँगै केही स्वार्थ केन्द्रित लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । सेयर बजारलाई शुद्धिकरण गरेर पारदर्शी बनाउने सोच भएका लगानीकर्ता भन्दापनि बजारलाई म्यानुपुलेशन गरेर आफु अनुकुल बजार चलाउन खोज्ने स्वार्थ केन्द्रित लगानीकर्ताहरु आन्दोलमा होमिएका छन् । कुनै पनि कम्पनीको सेयर बढ्छ वा…