Logo

बजारमा अस्वभाविक महँगी किन ? उपभोक्ता अधिकारकर्मी भन्छन-‘चार ठाउँमा कमिसन जोडेपछि महँगो हुँदैन त ?’

काठमाडौं । पछिल्लो समय बजारमा अत्यावश्यक वस्तुको मूल्य बढेर उपभोक्ता चिन्तित छन् । तरकारी, तेललगायत दैनिक उपभोग्य अन्य खाद्यपदार्थहरुको मूल्य लगातार बढिरहँदा उपभोक्ताको भान्छा निकै महँगो हुँदै गएको छ र सर्वसाधारणले आफ्नो दैनिकी चलाउन सघर्ष गरिरहनुपरिरहेको छ ।कुनै पनि उत्पादित वस्तु उपभोक्तासम्म आइपुग्दा धेरै च्यानलहरु पार गर्दै आउने र ती च्यानलैपछि कमिसन खाने प्रवृत्तिका कारण…