Logo

सर्वसाधारणलाई आजदेखि स्पर्श लघुवित्तको आइपिओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गरेको छ । स्पर्शले आजदेखि संस्थाले सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो । उक्त सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३ सय ४० कित्तासम्म आवदेन दिन सकिने छ । उक्त सेयरको लागि पहिलो चरणमा…