Logo

इन्भेष्टमेन्टको बोनसले पनि तातेन नेप्से, बजारबाट कालोधन बाहिरिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बोनस घोषणा शुरु गरिरहँदा नेप्से परिसुचक भने ओरालो लाग्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरु नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद र सेयर गरी ४१ प्रतिशत बोनस दिने घोषणासँगै बजार बढ्ने आसमा बसेकोमा अन्तत ओरालो लागेको छ । आजै मात्र काष्ठमाण्डप डेभलपमेन्ट बैंक तथा सिद्धार्थ इन्स्योरेन्सले पनि २५ प्रतिशत…