काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावरले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयरको विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ र नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । पञ्चकन्या समूह बाट प्रवद्धर्न गरिएको सो जलविद्युत आयोजनाले केही समयभित्रै साधारण सेयर जारी गर्न लागेको हो । आज एक कार्यक्रमबीच हाइड्रो पावरका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधान र एनसिएम मर्चेन्ट…