काठमाडौं । केस कन्ट्रन्सनले धनगढीमा आफ्नो नयाँ शाखा खोलेको छ । केसको नेपालका लागि आधिकारीक विक्रेता फोर्स कन्ट्रक्सनले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । सो शाखाको सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष मदनबहादुर कुँवर र निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठी तथा सुदूर पश्चिमाञ्चल हेभी इकुप्मेन्ट व्यवसायी संघका अध्यक्ष यज्ञराज उपाध्यायले सयुक्त…