Logo

‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना, गाडी खरिद गर्दा पाँच लाख रुपैयाँसम्मको छुट

काठमाडौं । हुन्डाई अटोमोबाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै नयाँ अफर ल्याएको छ । ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना ग्राहकहरू माझ सार्वजनिक गरिएको हो । यो योजना यही पुस १६ गतेदेखि नेपालभरका सबै शोरुममा सुरु भएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउने भएका छन्…