काठमाडौं । दशकौं पुरानो ब्याट्री निर्माता कम्पनी एभरेडीमा उथलपुथल आएको छ । ब्याट्री बनाउने भारतकै पुरानो कम्पनी एभरेडीका अध्यक्ष आदित्य खेतान र सीएमडी अमृतांशु खेतानले राजीनामा दिएका छन् । अब डाबर इन्डियाले यो कम्पनीलाई टेकओभर गर्न सक्ने बताइएको छ । फेब्रुअरी २८ मा डाबर इन्डियाको प्रर्वद्धक बर्मन परिवारले स्टक एक्सचेन्जलाई कम्पनीको २६ प्रतिशत सेयर किन्ने…