काठमाडौं । भारतमा चरम गरिबी द्रुत गतिमा घट्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पछि अब विश्व बैंकले पनि यस्तो बताएको छ । विश्व बैंकको नीति अनुसन्धान कार्यपत्र अनुसार भारतमा चरम गरिबी सन् २०११ देखि २०१९ सम्म १२.३ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । प्रतिवेदनअनुसार २०११ मा चरम गरिबी २२ दशमलव ५ प्रतिशत थियो,…