Logo

अमेरिकामा ४० वर्षयताकै उच्च मुद्रास्फीति, जीवनयापन गर्नै मुस्किल, यी मानिसहरू सबैभन्दा बढी मर्कामा

काठमाडौं । अमेरिकामा मुद्रास्फीति मे महिनामा ८.६ प्रतिशतको चार दशककै उच्च विन्दुमा पुगेको छ । यसको कारण ग्यास, खानपान र अन्य अत्यावश्यक वस्तुको मूल्यवृद्धि हो । अमेरिकी श्रम विभागले शुक्रबार मे २०२२ को लागि डाटा जारी गर्दै उपभोक्ता मूल्यहरू एक वर्ष अघिको तुलनामा गत महिना ८.६ प्रतिशतले बढेको बताएको छ । एक महिना अघि, अप्रिलमा…