Logo

महँगीले आक्रान्त अमेरिकी : कोही घरमै पकाउँदै, कोही साथीभाइकामा पाहुना लाग्दै

काठमाडौं । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् । घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भवभएसम्म रेष्टुरा नगयो, घरै बस्यो । छोटो दुरीमा मात्र यात्रा गर्यो । खर्च जोगाउन यस्तै दैनिकी…