काठमाडौं। विश्वभरि आकाश छोएको मुद्रास्फीतिको बीचमा खाद्यवस्तुको बढ्दो मूल्यले जनतालाई सबैभन्दा बढी सताएको छ । विकासोन्मुख देशबाहेक सिंगापुरजस्तो उन्नत अर्थतन्त्र भएको देश पनि यसको प्रभावबाट अछुतो छैन । आन्तरिक मूल्य नियन्त्रण गर्न धेरै देशहरूले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन् । मलेसियाले गत महिना जिउँदो ब्रोइलर कुखुराको निर्यातमा प्रतिबन्ध लगाएको थियो । मलेसियाबाट ठूलो संख्यामा कुखुरा…