रक्षा रेग्मी ११ फागुन, काठमाडौं । नेपालमा अलैँची खेतीको व्यवसायिक रुपमा क्षेत्र विस्तार भएपनि यसको उत्पादन भने घटेको छ । अलैँचीको उत्पादनमा बार्षिक ५० प्रतिशतले कमी आएको सम्वन्धित व्यवसायीहरु बताउँछन् । उत्पादनसँगै अलैँचीको निर्यात घटेको उनीहरुको भनाई छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०\७१ को पहिलो ६ महिनामा नेपालबाट २ अर्व…