Logo

उद्यम व्यवसाय प्रर्वद्धन गर्न सिटिजन्स बैंकले गर्यो त्रिपक्षीय सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, जर्मनको केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रर्वद्धनका लागि उक्त सम्झौता भएको हो । ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुलर एण्ड सेमी अर्वान एरिया–एमएसएमई फाइनान्स फेज ३ (एसइडिआरआइ) अन्र्तगत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५…