Logo

महालक्ष्मी विकास बैंकद्धारा आठौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । बेंकले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर ,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा यहि असार ८ र ९…